१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

रुपन्देही-१ को समानुपातिक मत पुनः गणना गर्न एमालेको माग

बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न नेकपा एमालेले माग गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई…