मायादेवी अनलाइन, जितपुर। कपिलवस्तु १ को मतगणनामा बलराम अधिकारीले सुरुवाती अग्रता देखाएका छन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को मतगणनामा अधिकारीले ५ सय ४ मत ल्याएर अग्रता बनाएका हुन् । यो वडामा १८ सय ४९ मत खसेकोमा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले ४ सय २० मत पाएका छन् । जनमत पार्टीका नरेन्द्र चौधरीले २…