मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु २ ९१० को प्रदेश सभामा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन् । जिल्लामा ६ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । ५ निर्वाचन क्षेत्रको जारी मतगणनामा लामिछानेले जिल्लामा चुनाव जितेर खाता खोलेका छन् । यो समाचार तयार पार्दासम्म कपिलवस्तु २ को (२) मा अझै मतगणना भएको छैन् । मंसिर ४…