काठमाण्डौ । चुनाव हुने दिन मङ्सिर ४ गते देशका धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ का लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै मङ्सिर ४ गते धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो । मतदानको दिन प्रदेश नम्बर १, बाग्मती प्रदेश…