१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

गुल्मीको मुसीकोटमा कांग्रेस त्यागी ५० जना बढी एमालेमा प्रवेश

बुटवल । गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढी एमालेमा प्रवेश गरेका छन् । नगरपालिकाको वार्ड नं.३ पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवम् मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य ज्ञान बहादुर जि.सि सहित ५० बढी एमालेमा प्रवेश गरेका हुन । उनीहरु सबैलाई पूर्वमन्त्री तथा गुल्मी–२ का प्रतिनिधिसभा सदस्यका…