१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने

काठमाडौं ।नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत-१ र २, दैलेख- २, मुगु, नवलपरासी पश्चिम-२, बर्दिया-…