२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आजको मौसम : लुम्बिनी सहितका केही प्रदेशमा ठूलो बर्षाको सम्भावना

काठमाण्डौ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आगामी ६ घण्टामा यी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेकोले यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बाढी आउनुका साथै भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैबीच, आज प्रदेश १,…