बर्दिया । जिल्लाको बासगढी नगरपालिका—४ स्थित जनचेतना सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । अन्दाजी २४ र २५ वर्षीया महिलाको शव शुक्रबार फेला परेको जानकारी प्रहरीले शनिबार दिएको हो । गाडा, रातो रंग साधारण फिता भएको चप्पल लगाएकी ती महिला चप्पलसहित रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताए । महिलाले…