मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले होम क्वारेनटाइनमा बस्दा उपनाउनुपर्ने नियमबारे नगरबासीलाई सु–सुचित गर्ने अभियान चलाएको छ । सरकारले कोरोना भाइरसको जोखिम कम गर्नका लागि होम क्वारेनटाइनमा अनिवार्य बस्न भने पनि कतिपय सर्वसाधारणले सामान्य रुपमा लिए पछि माइकिङ मार्फत सचेतना जगाउन थालिएको हो । गृह मन्त्रालयले होम क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने १५ बुँदे नियम जारी…