मायादेवी अनलाइन, चन्द्रौटा । नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शिवराज नगरपालिकाले स्थानीयस्तरमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने भएको छ । मंगलबार बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न यस्तो निर्णय गरेको हो । कोरोनाबाट बच्च बैठकले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ । बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु…