अराज बेल्बासे, शीतगंगा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले कोरोना भाइरस आशंका भएका ब्यक्तिहरुलाई राख्न २५ शैयाको क्वारेनटाइन बनाएको छ । शीतगंगा ४ को ज्योती माविमा नगरपालिकाले २५ शैयाको क्वारेनटाइन बनाएको हो । शीतगंगा नगरपालिकाले भारत तथा अन्य मुलकबाट आएकालाई घर मै सुरक्षित रहन र अरुको सम्पर्कमा नआउन आदेश गरेको छ । यसको उल्लङ्घन गर्नेलाई अब क्वारेनटाइनमा ल्याएर…