मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिका बनाउने अभियानमा लागेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा गाउँपालिका पछाडि रहेको बताउँदै अब यी समस्या केही बर्ष पछि नदेखिने जिकिर गर्नुभयो । यो बर्ष देखि प्रत्येक घरमा पक्की शौचालय निर्माणका लागि बजेट…