२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

‘नेपालमा पार्टी विना काम गर्न गाह्रो देखे, त्यसैले समाजबादी पार्टीमा प्रवेश गर्दैछु’

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ स्वतन्त्र जनप्रतिनिधि हुनुहुन्छ । कपिलवस्तुमा लोकप्रिय छवि बनाउनुभएका खाँले स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा उठेर चुनाव जित्नुभएको थियो । गाउँपालिका अध्यक्ष भएपछि उहाँको लोकप्रियता झनै बढ्यो । अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख ‘स्कारपियो गाडीमा’ हुँईकिरहदा खाँ मोटरसाइकलमै हिडेर जनताको सेवा गर्नुभयो । गाडी किन्ने…