मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा असोज १ गते सरुवा भएका कर्मचारी पुनः असोज १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ । बुद्धभूमि नगरपालिका वडा नं. १ का अध्यक्ष तेज बहादुर बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी गर्नुभएको हो । संघीय…