मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ बालविवाह मुक्त वडा घोषणा भएको छ । साविक दुबिया गाविस रहेको वडा नं. ३ लाई एक समारोहका बीच बाल विबाह मुक्त वडा घोषणा गरिएको हो । लामो प्रयास पछि बालविवाहका लागि चाहिने सुचकहरु पुरा गरी वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष गोविन्द प्रसाद…