चन्द्रौटा । लामो समयदेखि सडकको धूलो खेप्दै बसेका कपिलवस्तु शिवराज नगरपालिका–५ का ग्यालेक्सी टोलका बासिन्दा सडक कालोपत्रे हुँदै गर्दा खुशी भएका थिए । धूलोको सास्ती खेप्नु नपर्ला भनी खुशी भएका स्थानीयवासी सडक पीच भएको एक महीना नबित्दै घाँस उम्रिएपछि हैरान भएका छन । उपभोक्ता समितिले केसी कन्स्ट्रक्शनलाई निर्माण गर्न दिएको सडक ५०० मिटर लम्बाइ र…