मायादेवी अनलाइन, कपिलवस्तु । १५ बर्षदेखि बाणगंगा–८ बोडगाउँमा दुख पाएका एक असहाय व्यक्तिलाई वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालले राहत हस्तान्तरण गर्नुभएको छ । पुलचोक नजिकै सानो झुप्रो बनाएर बषौँदेखि निकै दुखजिलो जीवन भोग्दै आएका मामा थारु नाम गरेका गरिब र शारीरिक रुपले काम गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिलाई आफूले सहयोग गरेको उहाँले बताउनुभयो…