२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

कपिलवस्तुका १० स्थानीय तहको हैसियत के ? कति कुन वर्गमा परे ? (सूचीसहित)

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । मुलुकको राज्य पुर्नसंरचनापछि मुलुकका ७ सय ५३ वटै स्थानीय तहलाई सरकारले पहिलोपटक वर्गिकरण गर्दै छ । यसको लागि सरकारले क, ख, ग र घ मा वर्गमा विभाजन गरेको छ । अनुसार ‘घ’ वर्गमा पर्ने स्थानीय तहलाई सुगम, ‘ख’ वर्गमा पर्नेलाई दुर्गम, ‘ग’ लाई मध्ययम र क लाई अति दुर्गममा वर्गिकरण गरिएको…