२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

वडा नं. ७ को अर्को नमुना काम – सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

दीपा महत, वाणगंगा । मूलुकभरका स्थानीय तहका जनप्रतिनिधिहरु सुखसयल र सुविधामा रमाइरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिकाको एउटा वडा भने नमुना बन्दै गैरहेको छ । वाणगंगा नगरपालिकाकाको वडा नं. ७ आफै लोकप्रिय भएको होइन त्यहाँ निर्वाचित वडा अध्यक्ष विष्णु गिरीको मिसन र भिजनका कारण जिल्लामै नमुना बन्दै गएको हो । वाणगंगा नगरपालिकाले म सफा गर्छु मेरो…