२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

रुपन्देहीमा उम्मेदवारहरुले खर्च विवरण बुझाएनन

सलमान खान, भैरहवा, २५ साउन । स्थानीय निकायको निर्वाचनमा रुपन्देही जिल्लामा उम्मेदवारी दिएका मध्ये अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लामा ८४५ पदका लागि ४ हजार ४४३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये करिव ७०० जना उम्मेदवाहरुले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिनुभयो । अधिकांश विजयी भएका…