२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

शितगंगा नगरपालिका सचिव विहिन

अर्घाखाँची, २० साउन । अर्घाखाँचीको शितगंगा नगरपालिकामा वडा सचिव तथा वडा कार्यालय नहुँदा सेवाग्राही मारमा परेका छन् । नगरपालिकामा वडा सचिव र कार्यलयकै टुङगो नभएपनि निर्वा्चित प्रतिनिधि र सेवाग्राही दुवै समस्यामा परेका हुन् । नगरपालिकाको वडा नं. ४, ६, ८, ९, १०, ११, १२ र १६ मा वडा सचिव तथा कार्यालय विहिन छन् । सामान्य…