२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

अण्डाको मूल्य बढ्यो

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ। लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन्। प्रतिक्रेट २०० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य ११५ बाट बढेर २३० रुपैयाँ पुगेको छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ।…