मायादेवी अनलाइन, चन्द्रौटा । दशकौ देखि सञ्चालनमा रहेको श्री महालक्ष्मी सुगर्स मिल गत बर्ष नै अन्यन्त्र सरेपछि कपिलवस्तुका उखुँ किसान चिन्तित बनेका छन् । कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिका ७ जबाभारीमा रहेको सुगर्स मिल सर्लाहीमा स्थानान्तरण भएपछि जिल्लाका ऊखु किसान चिन्तित बनेका हुन् । गत बर्षको ऊखु सिजनमै मिल स्थानान्तरण भएको थियो । गत बर्ष…