रुकुम । आफूले सरकारी जागिर पाए रोजगार र नत्र बेरोजगारको अर्थ लगाउने जमात धेरै छ । जागिरविना पनि आफ्नो व्यापार व्यवसाय र कृषि कर्ममार्फत स्वरोजगार हुने सकिने सम्भावना धेरै छन् । देशमा काम गर्ने सम्भावना छैन भन्दै विदेशिने धेरैको जमातमा केही यस्ता पनि व्यक्ति छन् जसले अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँछु…