३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

‘कम्युनिष्ट सरकारलाई खुलापत्र’

देवेन्द्र पौडेल । महामहिम शासकहरु समाजमा जुन वर्गले राज्य सत्ता माथि कब्जा गरेको हुन्छ त्यस राज्य सत्ताले समाजका सबै वर्गहरुलाई समान व्यवहार गर्दैन । राज्य सत्ताले न्यायका ठुला–ठुला कुरा गर्दछ । समानताको ढोलक पिट्छ । राज्य सत्ताले जे कुरालाई न्याय भन्छ, उसले अन्याय भयो भन्ने जत्तिलाई दमन गर्दछ । त्यसैले यी सबै कुराको समाधानका लागि…