३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

कोरोना त्रास र यसको समाधानमा सरोकारवालाको भूमिका

सन्तोष रेग्मी । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्व गुज्रिरहेको छ । हाम्रा सबै नियमित सामाजिक, आर्थिक गतिविधि, अत्यावश्यक बाहेकका सबै ठप्प छन् । यस महाविपत्तीबाट जोगिन नेपाल सरकारले गत चैत्र महिनाको दोस्रो हप्तादेखि लकडाउन लगाएको छ । हाल हामी लकडाउनको ६६ औं दिनमा छौं । लकडाइनको सुरुवाती दिनहरूमा जब महामारीले विश्व आतङ्कित थियो…