३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

‘फुटेका पाइतलाको चित्कार बगरबाट ’

चन्द्रकान्त न्यौपाने । म मजदुर हामी मजदुर म र हामी मजदुर खोलामा रगडिने इट्टाभट्टाको भट्टीमा दैनिक आगोको राप ताप्ने अरुको जुठा भाँडोमा धसिएर हात कुहाउँदै परिवार पाल्नेमजदुर । ००० आलिसान महलमा लम्पसार परेर महंगो गाडीमा सयर गर्दै बडो सुरक्षासंग साइरन बजाउँदै हुइँकिनेहरु श्रमिककै टाउकोमा टेकी रातादिन श्रमिककै पसिना चुस्दै दुखका बाँधहरुलाई क्षणभरमा भत्काउने अमिरहरु सुन,…