केदार ज्ञवाली । प्रिय नव वर्ष , आशातित किरणका सप्तरङ्गी छालहरुले मानव हृदयमा दन्किरहेको ज्वाला निभाउने गरि आउ । प्रिय नव वर्ष, कुन जुनीको श्राप खेपिरहेछन् जन आज प्रकृतिको सुवाससंगै रमेर छाउ । पुकार छ विश्व माताको उजागर वस्तीहरुमा आशाको त्यान्द्रो बोकेर आउ । प्रिय नव वर्ष, चेत खाइसके मानव मस्तिष्कले हृदयको आलो घाउ मेटाएर…