थानेश्वर अधिकारी, २१ साउन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तुको सातौं साधारण सभामा राष्ट्रिय कलाकारहरु कपिलवस्तु आउने भएका छन् । यही साउन २७ गते शुक्रबार चन्द्रौटामा हुन लागेको सो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा लोक गायक रमेश बि.जी., राष्ट्रिय लोक तथा दोहोरी गित…