बिष्णु कुमार आले, अर्घाखाँची ३० साउन । सितगंगा नगरपालीका अर्घाखाँचीले सोमबार (आज) ज्योति बहुमुखी क्याम्पसको प्राङ्गण ठाडामा आयोजना गर्न लागिएको तिज गीत प्रतियोगीता बिबिध कारणले स्थगीत भएको जनाएको छ । नगरपालीकाको वडा नम्बर ९ का वडा अध्यक्ष भिम बहादुर खत्री क्षेत्रीको पिता कौशल बहादुर खत्रीको निधनका कारण नगरपालीकाका जनप्रतिनिधी शोकाकुल भएकाले नगरपालीकाको आयोजनामा सोमबार हुने…