३ असार २०८३, बुधबार | Wed Jun 17 2026

बिहान हिँड्नुका यस्ता छन् फाइदा

काठमाडौं ।बिहान उठ्ने बित्तिकै व्यायाम या कसरत तपाईँको पहिलो प्राथमिकता नहुन सक्छ। तर आफ्नो दिनको सुरुवात हिँडेर भने गर्न सक्नु हुन्छ । चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ । बिहान हिँड्दा हुने केही फाइदाहरूको विषयमा चर्चा गर्ने छौँ । १. ऊर्जा…