१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मोटोपन घटाउन यी ३ चीजमा मिलाएर खानुस् अण्डा

एजेन्सी ।अण्डालाई विभिन्न चीजमा मिसाएर खाने हो भने मोटोपन घटाउन सहज हुने विभिन्न अध्ययनहरूले देखाएको छ । अण्डामा मिनरल्स, भिटामिन्स, प्रोटिन जस्ता शरीरलाई आवश्यक तत्वहरू प्रचुर मात्रामा हुन्छ । जसले शरीरलाई स्वस्थ, स्फूर्थ राख्नुका साथै मोटोपन घटाउनका लागि समेत अचुक औषधि बन्छ । यी ३ चीजमा मिलाएर खानुस् अण्डा १. अण्डा र पालक अण्डासँग पालकको…