मायादेवी अनलाइन ।१. सिजनमा नियमित ५०-१०० ग्राम पाकेको काफल खानाले मुख तथा जिब्रोमा आउने घाउ खटिरा निको हुन्छ । २. स्वर बसेको, दाँतको रोग, रक्त विकार, कब्जियत, पेटसम्बन्धी रोगहरूमा यसको प्रयोगले अत्यन्त लाभ मिल्दछ । ३. चार-पाँच ग्राम काफलको बोक्राको धुलोमा एक-दुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ । ४.…