एजेन्सी । मानिसलाई विभिन्न सारीरिक समस्याले बेला बखत सताईरहेको हुन्छ । यस्ता समस्या मध्ये धेरैको साझा समस्या टाउको दुख्नु पनि हो । टाउको दुख्नुलाई प्राय सामान्य रुपमा लिने गरिन्छ । तर कतिपय समयमा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि रहन्छ । टाउको दुख्नु एउटा यस्तो समस्या हो, जुन हरेक उमेर समूहको मानिसमा हुने गर्छ ।…