एजेन्सी । हरेक व्यक्तिका लागि स्वस्थ खाना खानु जरुरी हुन्छ । तर, यो समयमा व्यस्त जीवनशैली र दौडधुपका कारण मानिसहरु अस्वस्थकर खाना खान बाध्य छन् । मानिसहरु सामाजिक सञ्जाल तथा इन्टरनेटमा भेटिएका सन्तुलित आहारका बारेमा पढेर त्यसको अनुसरण गर्ने गरिरहेका पनि भेटिन्छन् तर त्यसको दुष्परिणामका कारण उनीहरु पीडामा पनि परिरहेका हुन्छन् । चिकित्सकहरु केही खानाहरु…