२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

मधुमेहलाई टाढा राख्ने ७ साधारण उपाय

काठमाडौ । एउटा यस्तो समय पनि थियो जब मधुमेह–२ को बारेमा कसैलाई थाहा थिएन । तर आजकालको जीवनशैलीका कारण यो रोग निकै नै साधारण भइसकेको छ। प्रत्येक तेस्रो व्यक्ति यो रोगबाट पिडित छन्। तर यदि तपाईं आफूलाई स्वस्थ राख्नुहुन्छ र केही विशेष तरिका अपनाउनुहुन्छ भने यो रोगबाट बच्न सकिन्छ । मधुमेहबाट आफूलाई बचाउनका लागि ७…