१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

दूषित पानी पिए समस्या नै समस्या

काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत ‘मिनरल वाटर’ दूषित भएको देखाएको थियो । नेपालमा पिउनका लागि विकल्पका रूपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपि, यस्तो पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैन । कस्तो पानीले कस्ता रोग ? खोलाको पानी प्रशोधन नगरी सीधै प्रयोगमा समेत ल्याउने गरिएको छ । हामी…