३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

कामकाजी महिलाले यसरी गर्नुस् गर्मीमा छालाको हेरचाह

काठमाण्डौ । कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ। कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ। गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ। यसले अनुहारको धुवाँधुलो…