२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

लुम्बिनी प्रदेश सभाले सर्वसम्मत पारित गर्यो दलित अधिकारसम्बन्धी विधेयक

दाङ ।लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सातौँ अधिवेशनको १४ औँ बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी गराउनुभयो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने…