२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको अध्यक्षमा परियार

अर्घाखाँची ।समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न अधिवेशनले सागर परियारको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विक्रम आचार्य, महिला उपाध्यक्षमा सरु सुनार, सचिवमा नविन रसाइली, सह सचिवमा पूजा कुँवर, कोषाध्यक्षमा भावना घिमिरे भूसाल रहेका छन् । अधिवेशनको उद्घाटन शत्रमा…