दाङ ।जिल्लामा १० सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदैछ। वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको छ। डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ र निकासी कर प्रतिकिलो १२ रुपैयाँ राजस्व तिर्ने…