२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

कपिलवस्तुका राममिलन भए नाउपाको लुम्बिनी प्रदेश उपाध्यक्ष

बाँके ।नागरिक उन्मुक्ति पार्टीको लुम्विनी प्रदेश समिति विस्तार भएको छ । कोहलपुर नगरपालिका–२ बाँकेस्थित पार्टीको जिल्ला कार्यसमितीको सभा हलमा आइतबार बसेको भेलाले ४५ सदस्यीय लुम्विनी प्रदेश कमिटि विस्तार गरेको छ । जसमा ४० जना थारू समुदायकै रहेका छन् । यस क्रममा दाङकी शान्ता चौधरी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको पार्टीका पूर्व प्रदेश प्रमुख कनैलाल चौधरीले बताए…