२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत

पाल्पा ।मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रुपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको हो । सर्वपक्षीय स्ववियुमा नेवि सङ्घका कृष्ण अर्याल सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा क्रान्तिकारीका ताराबहादुर रायमाझी निर्वाचित हुनुभएको छ । यस्तै…