१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

सुशीला रेग्मी, पाल्पा ।खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ। लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन्। रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अग्रपंक्तिमा छिन्। बिउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा…