१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

बिरामी मृत्युको घटनामा अस्पतालबाट क्षतिपूर्ति भराउन अदालतको आदेश

नेपालगन्ज ।बाँके जिल्ला अदालतले नेपालगन्ज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ । नेपालगंज उपमहानगर –२, घरवारीटोलका मनिताल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामी पतिको मृत्यु भएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले ०७६ सालमा क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् । ज्वरो आई…