रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । बिहीबार तिलोत्तमा नगरपालिकाका मेयरले महोत्सव उद्घाटन गर्ने जीएमले बताए । उक्त महोत्सवको सहआयोजकमा तिलोत्तमा चेम्बर…