२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्घाखाँचीमा अझै मतगणना कार्य सुरू भएन

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा मत गणना कार्य बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएता पनि अझै सुरू हुन सकेको छैन । मतगणना स्थलको तयारी पुरा भएपनि दलका प्रतिनिधीको व्वस्थापनमा ढिलाई गर्दा ढिला भएको हो । सर्बदलिय बैठक सम्पन्न भएकाले केही समय पछि मत गणना सुरु हुने मुख्य निर्बाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्राईले जानकारी दिए…