२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

रुपन्देही । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।