२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

गुल्मीमा सडक बालबालिकाको पहिचान गर्न अभियान शुरु

गुल्मी । गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरिएको छ। गुल्मी जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गर्नका लागि अभियानकै रूपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिए। पहिले वास्तविक सडक बालबालिकाको पहिचान गर्ने र पहिचानपछि उनीहरूको उचित व्यवस्थापन गर्नका लागि योजना बनाइने…