२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एमाले भूमिकास्थान नगर कमिटीले गर्‍यो निर्वाचन समिक्षा

मायादेवी अनलाइन, सन्धिखर्क ।नेकपा (एमाले) भूमिकास्थान नगर कमिटीको पाचौँ पूर्ण बैठकले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ । समिक्षा बैठकले स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग जोडिएका राजनीतिक दलहरुको बरावर हैसियत हुँदा पनि पार्टीको मत बढाउन सफल भएको र प्राविधिक कारणले चुनावमा पराजय हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकका प्रमुख अतिथि नेकपा…